वचतको अनुपम उदाहरण ढुकुटी समुह

–नवराज कोइराला,सिन्धुली वचत त्यागवाट प्राप्त हुन्छ । सामान्यतया आम्दानी वाट खर्च कटाएर वाँकी रहने हिस्सालाई वचत भएको भन्ने गरिन्छ । र यतार्थ पनि त्यही हो । तर सहकारी तथा समुह हरुमा वचतलाई त्यस्तो अर्थले वुमm्नु हुदैन । वचत त्यो हो जुन आम्दानी भएको वस्तुवाट केहि भोलीको लागि संचित गरि वाँकी लाई आफ्नो अवस्था अनुसार खर्च … Continue reading वचतको अनुपम उदाहरण ढुकुटी समुह