दिगो पर्यटन सहकारी सातौं वर्षमा
काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारीले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी मनाएको छ । किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दिगो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिकउत्सवको उद्घाटन गरेका हुन । कार्यक्रममा सहकारी संस्थाका … Continue reading दिगो पर्यटन सहकारी सातौं वर्षमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed