जिल्ला संघमा सहकारीको अवस्थावारे छलफल
दोलखा \ जिल्ला सहकारी संघ दोलखाले सहकारी विभागका प्रतिनिधिहरुलाई दोलखाको सहकारीको अवस्था र भुकम्प पछिको पुननिर्माण लगाएत विषयमा छलफल गरेको छ । संघको कार्यालयमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षता र सहकारी विभागका निमित्त रजिष्टार विष्णु घिमिरे, उप रजिष्टार उपेन्द्र ढुङ्गगाना, उप–सचिव कृष्ण पुडासैनि, शाखा अधिकृतहरु नवराज सापकोटा,लिलाबल्लभ चापागाई, डिभिजन सहकारी कार्यालय दोलखाका सहकारी … Continue reading जिल्ला संघमा सहकारीको अवस्थावारे छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed