दोलखामा सहकारी संस्था र संस्थागत शुसासन

ईश्वर न्यौपाने,व्यवस्थापक मिलिजुली साकोस-दोलखा नेपालको राजधानी काठमाण्डौ वाट १३२ कि.मि. पूर्व र जनकपुर अञ्चलको सदरमुकाम जनकपुरधाम वाट १४१ कि.मि. उत्तरमा अवस्थित यो मनोरम दृष्यको धनी, धार्मिक स्थलको रुपमा परिचित दोलखा जिल्ला समुद्री सतह वाट ७३२ मिटर देखि ७१४८ मिटर सम्मको उचाईमा पर्दछ। यस जिल्लाको सदरमुकाम समुन्द्र सतहवाट १९७० मिटर उचाईमा पर्दछ। यस जिल्लाको क्षेत्रफल २,१४,२८७ हेकटर … Continue reading दोलखामा सहकारी संस्था र संस्थागत शुसासन