गैंडाकोट साकोसद्धारा बिद्यार्थीलाई न्याँनो लुगा

पुस २६ नवलपरासी – गैडाकोट बचत तथा ऋण सहकारी संस्थाद्धारा गैडाकोट स्थित श्री मौला देवी प्राबिमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई न्यानो लुगा बितरण गरेको छ । गैडाकोट साकोसको न्यानो अभियान अन्तर्गत संस्थाले हरेक वर्ष सामुदायीक बिद्यालयहरुमा अध्ययन गर्ने बिपन्न बिद्यार्थिहरुलाई गर्दै आएको कार्यक्रम अन्तर्गत यस पटक गैडाकोट नगरपालिकाको दुर्गममा रहेको सो बिद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको … Continue reading गैंडाकोट साकोसद्धारा बिद्यार्थीलाई न्याँनो लुगा