संस्था टिकाउन सदस्य समृद्ध बनाउनु पर्छ

जिवसराज खड्का : अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ, दोलखा जिल्लाको बचत तथा ऋण सहकारी अभियान कसरी अगाडी बढिरहेको छ ? सहकारी ऐन नियम अघि नै अरनिको मजदुरहरुले बचत कोष भन्ने ०४६ साल तिर सन्चालन गरेको थियो । ४९ सालमा सहकारी ऐन आयो ऐन आउने वित्तिकै पहिलो पटक डिवी बस्नेतको अध्यक्षतामा अरनिको मजदुर बचत … Continue reading संस्था टिकाउन सदस्य समृद्ध बनाउनु पर्छ