नवलपरासी \ गैडाकोटमा रहेको गैडाकोट बचत तथा ऋण सहकारीले लायन्स क्लव अफ गैडाकोट संगको सहकार्यमा भिजन डेन्टल केयर प्रा. लि.को प्राबिधक सहयोगमा निशुल्क दन्त शिवीर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा २ सय ३० जना मुख तथा दाँतका बिरामीहरुले निशूल्क परिक्षण, औषधी उपचार र दाँतको सफाई गरेका थिए । उक्त कार्यक्रममा भिजन डेन्टल केयर प्रा.लि.चितवनका … Continue reading निशुल्क दन्त शिवीर सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed