सहकारी क्षेत्रमा तालिमको आवश्यकता
– सरिता भट्टराई संचालक, राष्ट्रिय सहकारी बैंक लि. पृष्ठभूमी सन् १८४४ मा वेलायतको रोचडेलवाट सुरु भएको सहकारी अभियान नेपालमा वि.सं २०१३ चैत्र २० गते चितवनको वखानपुरवाट प्रवेश गरेको हो । यसरी नेपालमा सहकारी अभियानले ५७ वसन्त पार गरि सकेको छ । हालसम्म नेपालमा विभिन्न उद्येश्य भएका करिव २९५२६ प्रारम्भिक सहकारी संस्थाहरुको स्थापना भइसकेको छ । … Continue reading सहकारी क्षेत्रमा तालिमको आवश्यकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed