समावेशी आर्थिक वृद्धि र सवलीकरणमा सहकारी

– गभर्नर डा. युवराज खतिवडा साधारणतया आर्थिक वृद्धिलाई सवावेशी बनाउने कुरा गर्दा हामी त्यो बजार अर्थतन्त्रबाट हासिल गर्ने कल्पना गछौं जुन असम्भव कुरा हो । समावेशी आर्थिक वृद्धि भन्दाले उत्पादन प्रक्रियामा समुदायका अधिकांश सदस्यको सहभागी हुने, उत्पादन प्रक्रियाको निर्णयमा सबैको सहभागिता तथा आर्थिक वृद्धिको लाभ सबैलाई वितरण हुने कुरालाई बुझ्नु पर्ने हुन्छ । तर बजार … Continue reading समावेशी आर्थिक वृद्धि र सवलीकरणमा सहकारी