प्रथम राष्ट्रिय सहकारी महासम्मेलन : एक विश्लेषण

लीलाप्रसाद भण्डारी,सचिव बचत तथा ऋण सहकारी संघ लि. झापा नेपालमा औपचारिक रुपमा सहकारी संस्था स्थापना हुन थालेको ५७ वर्षको लामो इतिहासमा काठमाडौंमा पहिलो पटक राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी संघ लगायतका निकाय तथा संस्थाहरुको संयुक्त आयोजनामा यही चैत्र ११ गतेदेखि चैत्र १३ गतेसम्म भएको … Continue reading प्रथम राष्ट्रिय सहकारी महासम्मेलन : एक विश्लेषण