सङ्घीय व्यवस्थामा पनि केन्द्रलाई सामथ्र्यवान् बनाइनु पर्दछ

सङ्घीय र ाज्य निर्माण गर्दा विशे ष ध्यान पुर्‍याउादै , सतर्कता अपनाउनुपनेर् धारणा राख्नुहुन्छ सङ्घीय वित्तका विशे ष जानकार अर्थविद् डा. चन्द्रमणी अधिकार ी। आर्थिक तथा विकास अनुसन्धान राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनु भएका डा. अधिकार ीले ने पाल कर पत्रिकाकी सम्पादक अधिवक्ता प्रे क्षा ओ झासागको कुर ाकानीका क्रममा सङ्घीयतामा पनि पचास प्रतिशतसम्म र ाजस्व के न्द्रले … Continue reading सङ्घीय व्यवस्थामा पनि केन्द्रलाई सामथ्र्यवान् बनाइनु पर्दछ